प्रत्येक बस्तुमा उचित र अहिलेको बजार अनुसार मुल्यांकन गर्दै , हामि घरायसि उपकरणहरु देखि पसलका सामग्रीहरु सम्मका हरेक सामानहरु किन्ने र त्यसलाई मर्मत सम्भार गर्ने प्राबिधिक हौं।
“हाम्रो मिसन, प्रयोग भएका सामानहरूलाई उच्च गुणस्तर र कम लागतमा रूपान्तरण गर्नु हो र कम लागतमा सबैले प्रयोग गर्न पाउन र आवश्यक नभए फेरि बेच्न पाउन भन्ने उद्देश्य बोकेर आएका छौं।”
Know Us !
Facebook
Tiktok
Youtube
REPRAYOG
Hot Deals of the Week
पुराना सामान किन बेच्ने ?
- प्रत्येक दिन सामान को मुल्य घट्दै जाने भएकोले ।
- अनाबस्यक टेन्सन घट्छ ।
- अनाबस्यक सामान बेचेर चाहिने सामान किन्न सकिने भएकोले ।
- पुराना सामान बेचेर आएको नगद बैंकमा राख्यो भने ब्याज बढ्दै जान्छ तर सामान राख्यो भने झन झन घट्दै जाने भएकोले ।
- अनाबस्यक सामान कोठामा राख्दा ठाउ ओगट्ने भएकोले ।
More About Us
What We Offer
We sale used items as well as new items. Used items are 50% of new and New items are less than wholesale price.

Furnitures
घर, होटेल & रेस्टुरेन्ट , अफिसको र विभिन्न पसलहरुका फर्निचर पाइन्छ

Electronics
fridge, tv, oven etc

Clothing and House holds
Brand New clothes and house holds at wholesale price
मर्मत होमसभिस / Home service maintenance service
All over Nepal
1. Tv, फ्रीज, वासिङ मेसिन, Ac लगायत अन्य बिधुतीय मेसिन हरुको मर्मत सेवा उपलब्ध छ ।
2.नेपालका ७७ वटै जिल्लाका प्रमुख शहरमा हाम्रा टेक्निसिएन उपलब्ध छ ।
3. न्युनतम मुल्यमा होम सर्भिसको ब्यबस्था गरिएको छ ।
Home service
1. सम्भब भए सम्म होम सर्भिसको ब्यबस्था छ ।
2. मर्मत गर्नु अगाडिनै एभरेज लागत टोकिने छ ।
3. सम्भब भए सम्म घर वा अफिस मै मर्मत गरि दिने ब्यबस्था छ ।
Warranty service
1. सम्भब नभएमा मात्र workshop मा लगेर मर्मत गर्ने ।
2. मर्मत भएको सामानको warrenty कम्तिमा १ बर्ष हुनेछ ।
3. Warrenty सकिएपछि पनि न्युनतम शुल्क मा सेवा पुर्याइरहने ब्यबस्था छ ।
Specialist service
1. नेपाल इलेक्ट्रोनिक्स टेक्निसिएन एसोसिएसन मा आबद्ध दक्ष सिनियर प्राबिधिकहरु द्वारा मर्मत सेवा उपलब्ध गराउने ।
2. CTEVT बाट मान्यता प्राप्त प्राबिधिक हरु द्वारा सेवा उपलब्ध गराउने ।
Our store









सामान बेच्नको लागि के गर्ने ?
-
बेच्ने सामानको फोटो र भिडियो खिच्नु होला
-
कपिमा के के सामान , कति कति पिस छ टिप्नु होला
-
किनेको होलसेल मुल्य ( price ) लेख्नु होला
-
watsapp वा viber (9749496465) मा पठाउनु होला
-
अन्य जानकारीको लागि भिडियो हेर्नु होला ( Watch video )
watch video
Reprayog
Email Us
Feel free to reach out via email at any time. We’ll get back to you promptly.
reprayogofficial@gmail.com
Live Support
Please contact us in Whatsapp for more information and support.
Phone Number
You can also reach us by phone for any inquiries or support.
- +977 9849010302
- +977 9749496465
- +977 9706389323
Our Location
New Naikap, Chandragiri 14, Kathmandu
https://maps.app.goo.gl/bVPtija7QbuChdfe7